देउवा सरकारलाई सफल बनाउन लागि पर्न प्रचण्डद्धारा आव्हान

देउवा सरकारलाई सफल बनाउन लागि पर्न प्रचण्डद्धारा आव्हान

  • शुक्रबार, साउन २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सरकारलाई सफल पार्न केन्द्रीत हुन पार्टी पक्तिलाई निर्देशन दिएका छन् ।
आज पार्टीको स्थायी समितिको बैठकलाई संवोधन गर्दै प्रचण्डले अहिलेको वाम लोकतान्त्रिक सरकारलाई सफल बनाउनु पर्ने आवस्यक रहेको भन्दै अबको चार महिना डटेर लाग्न निर्देशन दिएका हुन् ।
बैठकपछि बोल्दै माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबारबाट शुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गर्ने निर्णय पनि गरेको जानकारी दिए ।

पार्टीको कार्यदिशा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्ष र कार्यान्वयनका लागि वाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने, पार्टीले सबै कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरुको मोर्चा बनाउन पहल गर्ने गरी प्रचण्डले भोली प्रतिवेदन पेश गर्ने तयारी गरेका छन् ।
सरकारमा जाने मन्त्रीहरुको बारेमा भने आज छलफल नभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ