लुम्विनीमा आज विपक्षीले नयाँ सरकार बनाउदै, ४१ सांसदको हस्ताक्षर बुझाउने तयारी

लुम्विनीमा आज विपक्षीले नयाँ सरकार बनाउदै, ४१ सांसदको हस्ताक्षर बुझाउने तयारी

  • बिहिबार, साउन २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

लुम्विनी प्रदेशमा आज काँग्रेस, माओवादी, जसपा र जनमोर्चाको सँयुक्त गठबन्धनका आधारमा नयाँ सरकार बन्दैछ । माओवादीका कुल प्रसाद केसीलाई मुख्य मन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनका ४२ सांसदले आज हस्ताक्षर बुझाउने तयारी गरेका छन् ।
यस अघि अविस्वासको प्रस्ताव गठबन्धनले दर्ता गरेपछि मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका थिए ।
उनको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुखले आज दिउसो ३ बजे सम्म नयाँ सरकार बनाउन आव्हान गरेका छन् ।
नेकपा विभाजन भएसँगै एमाले नेतृत्वको गण्डकी सरकार यस अघि नै ढलेको थियो भने लुम्विनीको सरकार पनि गुमेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ