प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भूमि आयोग खारेज गरेर सुकुम्वासीको घाँटी रेटेको आरोप लगाएका छन् । आजको संसद बैठकमा बोल्दै ओलीले सुकुम्वासीहरु आयोग खारेजीपछि पीडित बन्ने अवस्था आएको बताए ।
सरकार बनेको एक महिना सम्म पनि धन्यवाद र बधाईमा केन्द्रीत भएको टिप्पणी गरे ।
यसै गरी उनले आफू प्रधानमन्त्री हुनका लागि नजन्मेको भन्दै तर अब आँउदो निर्वाचनमा असाधारण जनमत सहित जीतेर फेरी प्रधानमन्त्री हुने दाबी गरे ।
हेरिराखे हुन्छ म मूलबाटो, मूल ढोकाबाटै फेरि पनि आउँछु’ओलीको भनाइ छ । ओलीले भने ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline