सरकार र पार्टी दुबै ध्वस्त पार्ने माधव नेपाल हुन्ः ओली

सरकार र पार्टी दुबै ध्वस्त पार्ने माधव नेपाल हुन्ः ओली

  • सोमवार, साउन २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालका कारण पार्टी पनि ध्वस्त भएको र सरकार पनि ढलेको बताएका छन् ।
आज केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष ओलीले माधव नेपालले प्रचण्डसँग मिलेर पार्टी ध्वस्त बनाएको र देउवासँग मिलेर सरकार ढालेको भन्दै विरोध गरे ।
आफ्नै पार्टीको सरकार ढालेको भन्दै ओलीले यस अघि पनि नेपाललाई गद्धार घोषणा गरेका थिए ।
माधव नेपालका धेरै मान्छे एमालेमा फर्कने ओलीको दाबी छ ।
यसै गरी धरहराको पुनर्निमाण, रानीपोखरीको पुननिर्माण , मेलम्चीको पानी ल्याउने काम आफ्नो सरकारले गरेको भन्दै ओलीले यी सबै भत्काउन प्रधानमन्त्री देउवालाई चुनौती दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ