२५ साउन, काठमाडौं । सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्न अल्पकालीन अन्तरीम आदेश दिएको छ ।
न्यायाधीश ईश्वर खतिवडाको एकज इजलासले त्यस्तो अल्पकालीन आदेश दिँदै भदौ १ मा दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।
देउवा सरकारले अघिल्लो ओली सरकारले गठन गरेको भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो । देवी ज्ञवाली त्यसको अध्यक्ष रहेका थिए ।
अधिवक्ता प्रवेश केसीले २२ साउनमा रिट दायर गरेपछि त्यसमा बहस गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline