गठबन्धनले न्युनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दै

गठबन्धनले न्युनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दै

  • आइतवार, साउन २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गर्दै छ ।

गठबन्धनका शीर्ष नेताको सहभागितामा आज दिउसो ४ बजे बजेपछि सिंहदरबारमा कार्यदलले तयार पारेको कार्यविधि प्रतिवेदन सार्वजनिक गरिने कार्यदल सदस्यहरुले जानकारी दिएका छन् ।

कार्यदलले शुक्रबार उक्त कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको थियो ।
यस प्रतिवेदनमा खोपदेखि संविधान संसोधन सम्म उच्च स्तरीय राजनीतिक संयन्त्र देखि मन्त्रीको आचार संहिता समेत समेटिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ