एमाले केन्द्रीय समितिको आजको बैठक स्थगित

एमाले केन्द्रीय समितिको आजको बैठक स्थगित

  • आइतवार, साउन २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

नेकपा एमाले केन्द्रीय समितिको बैठक आज स्थगित गरिएको छ । पार्टी एकताका लागि यो बैठकले गर्ने निर्णयका आधारमा आफ्नो निर्णय गर्ने जनाउ माधव पक्षले दिएकाले एक दिनका लागि बैठक सारिएको स्रोतको दाबी छ । विधान अधिवेशनको तयारीका लागि राखिएको बैठक सोमबार दिउसो तीन बजे बस्ने छ ।
यस अघि माधव पक्षको केन्द्रीय समितिको बैठकले एक पक्षीय गतिविधि रोक्नु पर्ने भन्दै एकताका लागि शर्त राखेको थियो ।
यो बैठक रोकिएपछि एकताका लागि थप छलफल हुन सक्ने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ