ओली पक्षले माधव पक्षको माग नसुन्ने, पार्टीका नियमित गतिविधि जारी राख्ने

ओली पक्षले माधव पक्षको माग नसुन्ने, पार्टीका नियमित गतिविधि जारी राख्ने

  • शुक्रबार, साउन २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

एमाले भित्र विवाद मिलाउन भन्दै माधव पक्षले सदस्यता नवीकरण, स्थानीय समितिका अधिवेशन जस्ता काम रोक्न ध्यानाकर्षण गराएको छ ।
तर ओली पक्षले भने उक्त कुरालाई अस्वीकार गर्ने संकेत दिएको छ । आज विधानबारे सुझाव लिन भएको छलफलपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले छलफलका नाममा पार्टीको नियमित काम कार्बाही नरोकिने स्पष्ट पारे ।
उनले सत्तापक्ष आक्रामक ढंगले आएको, स्थानीय तहको निर्वाचन नजिकिएको जस्ता कारण देखाउदै पार्टीको काम कार्बाही जारी रहने बताएका छन् ।
पार्टीको गतिविधि रोक्न भएको माग एमालेको हितमा नभएको ज्ञवालीले स्पष्ट पारे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ