एमाले माधव नेपाल समुहको केन्द्रीय समितिको बैठक जारी , केन्द्रीय सदस्यको संख्या थपिदैँ

एमाले माधव नेपाल समुहको केन्द्रीय समितिको बैठक जारी , केन्द्रीय सदस्यको संख्या थपिदैँ

  • शुक्रबार, साउन २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

साउन २२ काठमाण्डौं । नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय समिति बैठक आज पनि जारी छ । बुद्धनगर स्थित क्वालीटी पार्टी प्यालेसमा जारी बैठकमा केन्द्रीय सदस्यको संख्या वृद्धि भएको नेताहरुको दाबी छ ।
आज ७ जना केन्द्रीय सदस्य थपिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
आज ७७ जना सहभागी भएका छन् ।
हिजोदेखि जारी बैठकले पार्टी एकता वा नयाँ पार्टी निर्माणको विषयमा निष्कर्ष निकाल्ने छ ।
अधिकाशं केन्द्रीय सदस्यहरुले पार्टी सरकारमा सहभागी हुनु पर्ने धारणा राखेका छन् भने केहीले सम्मानजनक पार्टी एकता हुनु पर्ने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ