सत्तारुढ गठबन्धनको कार्यदलले तयार पारेको सरकार सञ्चालन सम्बन्धि न्युनतम कार्यक्रम, मन्त्रीहरुको आचार संहिता लगायतको प्रतिवेदन आज प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाईने भएको छ ।
कार्यदलले साझा कार्यक्रममा संघीयताको कार्यन्वयन, शान्ति सुरक्षा, कोरोना नियन्त्रण र समाज रुपान्तरण जस्ता विषयमा धारणा स्पष्ट पारेको छ भने मन्त्रीहरुको आचार संहिता पनि तयार पारेको छ । मन्त्रीहरुको आचार संहितामा भ्रष्टाचार गर्न नपाईने र भ्रष्टातारजन्य क्रियाकलाप गरेको पाईएमा तत्काल बर्खास्त गर्ने विषय राखिएको छ ।
यसै गरी उच्च स्तरीय राजनीतिक संयन्त्र गठनको पनि प्रस्ताव गरिएको छ ।
यस्तो संयन्त्र प्रदेशदेखि जिल्ला सम्म पनि गठन हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline