सम्मानजनक हैसियतविना ओलीसँग मिसिए राजनीतिक आत्महत्या हुने माधव नेपालको ब्रिफिङ

सम्मानजनक हैसियतविना ओलीसँग मिसिए राजनीतिक आत्महत्या हुने माधव नेपालको ब्रिफिङ

  • बिहिबार, साउन २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

एमाले वरिष्ठ नेता माधव कुमार नेपालले सम्मानजनक हैसियत विना एमालेमा एकता हुन नसक्ने स्पष्ट पारेका छन् । आज आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा नेता नेपालले सम्माजनक हैसियतविना एकता गर्दा भोली दुष्परिणाम आउने भएकाले सोच बिचार गरेर मात्र एकता गर्नु पर्ने बताए ।
उनले यही स्थितिमा ओलीसँग मिसिनु भनेको राजनीतिक आत्महत्या सरह हुने नेपालको ब्रिफिङ रहेको थियो ।
ओलीको अभिव्यक्ति, विभागहरुको पूर्णता, एकपक्षीय रुपमा जिल्ला अधिवेशनहरु अघि बढाउने सबै कुरा हेर्दा ओली आफैले एकता भाँड्ने काम गरीरहेको देखिने नेपालको तर्क छ ।
उनले आफू अझै पनि पार्टी एकताकै पक्षमा रहेको बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ