एमाले माधव समुहको केन्द्रीय समितिको बैठक शुरु, सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित

एमाले माधव समुहको केन्द्रीय समितिको बैठक शुरु, सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित

  • बिहिबार, साउन २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

एमाले माधव नेपाल समुहको केन्द्रीय समितिको बैठक जारी छ । बैठकमा देउवाको पक्षमा विस्वासको मत दिएका प्रेम आले लगायत ओली पक्षीय नेता सहभागी हुँदा माधव नेपालको लामो समयदेखिको सारथी रहँदै आएका सुरेन्द्र पाण्डे र योगेश भट्टराई भने अनुपस्थित भएका छन् ।
उनीहरुले कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङको कारण देखाएर नआएको स्रोतले बताएको छ । यद्यपि, उनीहरु पार्टी एकता जोगाउन भन्दै मध्यमार्गमा उभिएको बताईन्छ ।
केन्द्रीय समितिको बैठक शुरु हुनु अघि सो समुहको स्थायी समितिको बैठक बसेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ