न्युनतम साझा कार्यक्रम टुंगो लगाउन सत्तारुढ गठबन्धनको कार्यदलको बैठक आज बस्दै

न्युनतम साझा कार्यक्रम टुंगो लगाउन सत्तारुढ गठबन्धनको कार्यदलको बैठक आज बस्दै

  • बुधबार, साउन २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

न्युनतम साझा कार्यक्रम तय गर्न सत्तारुढ गठबन्धन कार्यदलको बैठक आज पनि बस्दैछ । आजको बैठकले संभवतः न्युनतम कार्यक्रम र मन्त्रीहरुका लागि आचार संहिताको बिषयलाई पूर्णता दिनेछ ।
यस अघि हिजो सम्म लगातार छलफल गरेर कार्यदलले मुख्य विषयहरुलाई अन्तिम रुप दिईसकेको जनाईएको छ ।
कार्यदलमा काँग्रेस नेता पूर्ण बहादुर खड्काको नेतृत्वमा माओवादी, र जसपाका नेताहरु सामेल छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ