पार्टी एकता गर्ने कि सरकारमा जाने ? माधव नेपालले केन्द्रीय सदस्यहरुसँग राय लिँदै

पार्टी एकता गर्ने कि सरकारमा जाने ? माधव नेपालले केन्द्रीय सदस्यहरुसँग राय लिँदै

  • मङ्लबार, साउन १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

पार्टी एकतामा जाने वा सरकारमा जाने भन्ने विषयमा दोधारमा रहेका एमाले वरिष्ठ नेता माधव कुमार नेपालले केन्द्रीय सदस्यहरुसँग राय लिने भएका छन् । उनले आफू निकट केन्द्रीय सदस्यहरुको बैठक भोली बिहान ११ बजे बुद्धनगरको क्वालीटी पार्टी प्यालेसमा बोलाएका छन् ।
कार्यदलमा समेत रहेका अधिकाशं स्थायी समिति सदस्यले सरकारमा जाँदा पार्टी एकता धरापमा पर्ने भन्दै एकतामा जोड दिनु पर्ने बताईरहेका बेला नेता नेपालले अब केन्द्रीय सदस्यको धारणा बुझ्न लागेका हुन् ।
प्रधानमन्त्री देउवालाई विस्वासको मत दिने अधिकांश सांसद भने सरकारमा जानु पर्ने पक्षमा देखिएका थिए ।
तर पार्टी एकतालाई प्राथमिकतामा राखेर नेपालले सरकारमा तत्काल नजाने गठबन्धनलाई जनाउ दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ