सत्तारुढ गठबन्धनको कार्यदलले आज साझा कार्यक्रम टुंगो लगाउने

सत्तारुढ गठबन्धनको कार्यदलले आज साझा कार्यक्रम टुंगो लगाउने

  • मङ्लबार, साउन १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम टुंगो लगाउन सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दैछ ।
बालुवाटारमा बस्ने बैठकले सरकार संचालन कार्यविधि र मन्त्रीहरुको आचारसंहिता पनि टुङ्गो लगाउने नेताहरुले बताएका छन् ।
लगभग खाका हिजै तयार भईसकेकाले आज यो विषय टुंगो लगाउने गरी कार्यदल जुटेको छ ।

साझा कार्यक्रम तयार भएपछि मन्त्रीपरिषद् विस्तार गर्ने गठबन्धनको तयारी छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ