पारस खड्काद्धारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

पारस खड्काद्धारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

  • मङ्लबार, साउन १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

नेपाली क्रिकेटलाई उचाईमा पुर्याउन ठूलो भूमिका खेलेका पूर्व कप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत उनले नेपाली समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलव्धि भएको बताएका छन् ।
सन् २००२ मा १५ बर्षको उमेरदेखि पारसले क्रिकेट यात्रा थालेका थिए ।
क्रिकेटरका रुपमा आफूले मन, वचन र कर्मले कर्तव्यनिष्ठ भएर देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैब भूमिका निर्वाह गरेको पारसले उल्लेख गरेका छन् ।
सबैले ईमान्दारीपूर्वक मिलेर काम गरे नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुर्याउन सकिने पारसले बताए ।
मैदान भित्रको दुई दशक मिठो यादको रुपमा रहने पारसले उल्लेख गरेका छन् ।

May be an image of text

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ