सांसदमा पुनर्वहाली गरीपाँउ भन्दै चार पूर्व माओवादी नेताले दिएको निवेदनको सुनुवाई आज

सांसदमा पुनर्वहाली गरीपाँउ भन्दै चार पूर्व माओवादी नेताले दिएको निवेदनको सुनुवाई आज

  • बिहिबार, साउन १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

माओवादी छाडेर एमाले प्रवेश गरेका पूर्व माओवादीका चार सांसदले पुनर्वहाली गरीपाँउ भन्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । न्यायधीश दीपक कुमार कार्कीको ईजलाशमा यो मुद्धामा बहस हुँदैछ ।
यस अघि निर्वाचन आयोगमा उनीहरुले माओवादी केन्द्र खारेज गर्दै पुनर्वहालीको माग गर्दै निवेदन दिए पनि आयोगले खारेज गरिदिएपछि उनीहरु अदालत पुगेका हुन् ।
उनीहरुले आफूहरु माओवादी नै रहेको समेत जिकिर गरेका थिए ।
टोप बहादुर रायमाझी, लेखराज भट्ट र गौरीशंकर चौधरीले निवेदन दिएका हुन् ।
उनीहरु एमालेको स्थायी र केन्द्रीय कमिटिमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ