मन्त्रीमण्डल विस्तारका बारे देउवा र प्रचण्डबीच छलफल

मन्त्रीमण्डल विस्तारका बारे देउवा र प्रचण्डबीच छलफल

  • बिहिबार, साउन १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रीमण्डल विस्तारका बारे छलफल भएको छ । बालुवाटारमा प्रधानमन्त्री देउवा भेट्न प्रचण्ड पुगेका थिए । देउवा प्रधानमन्त्री भएको दुई साता वित्दा समेत अझै मन्त्रीपरिषद् विस्तार हुन नसकेपछि छलफल तीव्र भएको छ । आज प्रचण्डले पार्टीका तर्फबाट मन्त्री हुनेहरुको नाम दिएको बताईएको छ ।
माओवादी र जसपाले मन्त्रीहरुको नाम दिन नसक्दा मन्त्रीमण्डल विस्तार हुन सकेको छैन भने काँग्रेसले पनि बाँकी मन्त्रीको टुंगो लगाउन बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ