मन्त्रीपरिषद् विस्तारमा केन्द्रीत भएर गठबन्धनले आज पनि छलफल गर्दै

मन्त्रीपरिषद् विस्तारमा केन्द्रीत भएर गठबन्धनले आज पनि छलफल गर्दै

  • बिहिबार, साउन १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

मन्त्रीपरिषद् विस्तारलाई टुंगो लगाउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । गठबन्धनका शीषै नेताहरु बालुवाटारमा छलफलमा लागि जाँदैछन् ।
हिजो मात्रै पनि गठबन्धनले मन्त्रीपरिषद् विस्तार बारे छलफल गरेका थिए ।

संभवत आज कुन कुन पार्टी सरकारमा जाने र कुन कुन मन्त्रालय लिने भन्ने बारे टुंगो लाग्ने जनाईएको छ । जनमोर्चाले सरकारमा नजाने बताएको छ भने माधव समुह अझै निर्णयमा पुगिसकेको छैन ।
मुख्य गरी काँग्रेस, माओवादी र जसपा सरकारमा केन्द्रीत हुने देखिएको छ ।

गठबन्धनले ठोस निर्णय गर्न नसक्दा सरकारले पूर्णता पाउन सकेको छैन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ