नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवालाई चीनीया प्रधानमन्त्री लि ख छ्यागंले बधाई दिएका छन् ।
साथै प्रधानमन्त्री लि ले नयाँ प्रधानमन्त्री देउवासँग मिलेर काम गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।
चीनले दुई देशबीचको रणनीतिक साझेदारीलाई उचाईमा पुर्याउन चाहेको भन्दै महामारी नियन्त्रण र बेल्ट एण्ड रोड लाई उच्च गुणस्तरका साथ अघि बढाउन पनि चाहेको लि ले सन्देश दिएका छन् ।
चीन र नेपाल एउटै ढुंगामा उभिएर सहकार्य गरीरहेको लि ले उल्लेख गरेको सिनहवाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline