निर्वाचन आयोगको निवेदन खारेज भए पछि एमाले प्रवेश गरेका माओवादी सांसद सर्वोच्च पुगे

निर्वाचन आयोगको निवेदन खारेज भए पछि एमाले प्रवेश गरेका माओवादी सांसद सर्वोच्च पुगे

  • बुधबार, साउन १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

नेकपा माओवादी केन्द्र नै अवैधानिक भएको र त्यसले गरेको कार्बाही वैधानिक नहुने भन्दै एमाले प्रवेश गरेका पूर्व माओवादी सांसदहरु सर्वोच्च अदालत पुगेका छन् ।
उनीहरुले आज पुनर्वहालीको माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन् ।
पूर्व माओवादी सांसद टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरी शंकर चौधरी लगायतका अदालत पुगेका हुन् ।
उनीहरुको भोली पेसि तोकिने अदालतले जनाएको छ । निर्वाचन आयोगमा आफुहरुको कार्बाही बदर हुने गरी माओवादी केन्द्र नै खारेज गर्न भन्दै उनीहरुले निवेदन दिए पनि आयोगले उक्त निवेदन खारेज गरिदिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ