सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी छ । बैठकले मन्त्रीपरिषद् विस्तार सम्बन्धि छलफल गरेर निर्णय गर्न सक्ने बताईएको छ । ५ जना बाहेक मन्त्रीपरिषद्मा सदस्य थपिएका छैनन् ।
जसपाको आधिकारीकताबारे भएको ढिलाई, माओवादी केन्द्रले मन्त्रीको नाम छान्न नसकेको र माधव नेपालको सरकारमा सहभागीताबारे निश्चित नभएका कारण मन्त्रीपरिषद् विस्तारमा ढिलाई भएको हो ।
बैठकमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमोर्चा अध्यक्ष चित्र बहादुर केसी सहभागी छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline