काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।
बिहान ११ बजे पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको सहमहामन्त्री प्रकाशशण महतले जानकारी दिए ।
बैठकमा महाधिवेशनको कार्यतालिकाको विषयमा छलफल हुने छ। महाधिवेशनको संभावित कार्यतालिका फेरबदल हुन सक्ने बताईएको छ ।
आजको बैठकले क्रियाशिल छानबिन समितिको प्रतिवेदनले विवाद समाधानका लागि बाँकी राखेका विषयलाई समेत टुंग्याउने मापदण्ड बनाउने बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline