दिल्ली आईपुगेर नेपालका प्रधानमन्त्रीलाई किन फोन गरे अमेरीकी विदेशमन्त्रीले ?

दिल्ली आईपुगेर नेपालका प्रधानमन्त्रीलाई किन फोन गरे अमेरीकी विदेशमन्त्रीले ?

  • मङ्लबार, साउन १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

भारत भ्रमणमा आएका अमेरीकी विदेशमन्त्री एन्टोनी ब्लिकेनले नेपालका प्रधानमन्त्री शेर बहादुर देउवालाई फोन गरेका छन् । कोभिड १९ बिरुद्धको सहकार्य, जलवायु पविर्तन जस्ता विषयमा कुरा भएको ब्लिकेनले ट्वीटर मार्फत जानकारी दिएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उनीहरुबीच द्धिपक्षीय हितका बिषयमा पनि कुराकानी भएको छ ।
अहिले नेपालमा देउवा प्रधानमन्त्री भएपछि अमेरीकी राजदुत पनि सक्रिय भएका छन् ।
ब्लिकेन दुई दिने भारत भ्र्मणका लागि दिल्ली आएका बेला देउवालाई टेलिफोन गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ