बाहिर सिंहजस्तो गर्जने र भित्र लम्पसार पथ्र्यो ओली सरकार, देउवा सरकारलाई यस्तो अपराध गर्ने छुट छैनः गगन थापा

बाहिर सिंहजस्तो गर्जने र भित्र लम्पसार पथ्र्यो ओली सरकार, देउवा सरकारलाई यस्तो अपराध गर्ने छुट छैनः गगन थापा

  • मङ्लबार, साउन १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काँग्रेस सांसद गगन थापाले केपी ओलीको सरकार बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेको भन्दै अब देउवा सरकारलाई त्यस्तो अपराध गर्ने छुट नभएको टिप्पणी गरेका छन् ।
आज संसदको शुन्य समयमा बोल्दै सांसद थापाले बाहिर सिंहजस्तो गर्जने र भित्र लम्पसार पर्ने, संसदलाई हेप्ने, अदालतलाई हप्काउने जस्ता कार्य अघिल्लो सरकारले गरेको भन्दै अब देउवा सरकारलाई त्यस्तो अपराध गर्ने छुट नभएको चेतावनी दिए ।
संसद सरकारसँग डराउने नभई सरकार संसदसँग डराउनु पर्ने भन्दै अब सबै सांसदहरुको पनि परीक्षाको घडी आएको बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ