प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता,  मन्त्रीपरिषद् विस्तारबारे छलफल 

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता,  मन्त्रीपरिषद् विस्तारबारे छलफल 

  • मङ्लबार, साउन १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेटमा मन्त्रीपरिषद् विस्तारबारे छलफल भएको स्रोतले जनाएको छ ।
मन्त्रालयको बाँडफाँट र साझा कार्यक्रमबारे छलफल भएको छ ।
आन्तरीक रुपमा पार्टी भित्र मन्त्रीका धेरै आकांक्षी भएपछि नेताहरुलाई मन्त्री चयनमा सकस परेको छ ।
जसपामा पनि यादवले आधिकारीकता पाएसँगै अब नयाँ मन्त्री छान्ने तयारी भएको छ भने माओवादीले पनि मन्त्रीको नाम टुंगो लगाउने कसरत गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ