जेलबाट आयोग पुगेका रेशम चौधरी तठस्त बसेः भने, न्याय पाँउ श्रीमान् न्याय !

जेलबाट आयोग पुगेका रेशम चौधरी तठस्त बसेः भने, न्याय पाँउ श्रीमान् न्याय !

  • सोमवार, साउन ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

कैलाली हत्याकाण्डको मुद्धामा जेल जीवन विताईरहेका निलम्वित सांसद रेशम चौधरीले जसपाको कुनै पनि पक्षमा मतदान गरेनन् । उनले उपेन्द्र यादव र ठाकुर दुबै पक्षमा मतदान नगरी तठस्त रहे ।
उनी जसपाका केन्द्रीय कार्यकारीणी सदस्य पनि हुन् । आयोगमा दुबै पक्षका नेतासँगको छलफलपछि पत्रकारसँग बोल्दै चौधरीले जेलबाट आयोग आएर कसैको पनि पक्ष विपक्षमा उभिन मेरो नैतिकताले दिएन भने ।
उनले आफू निर्दोष रहेको भन्दै भने, न्याय पाँउ श्रीमान् न्याय ।
आज भएको सनाखतमा ५१ सदस्यीय कार्यकारीणी समितिमा यादवको पक्षमा ३४ र ठाकुरको पक्षमा १६ जनाले सनाखत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ