चर्चित पाकिस्तानी क्रिकेटर अफ्रीदीले नेपालमा खेल्ने

चर्चित पाकिस्तानी क्रिकेटर अफ्रीदीले नेपालमा खेल्ने

  • सोमवार, साउन ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

११ साउन, काठमाडौं । चर्चित पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । अफ्रिदीले नेपालमा आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग खेल्ने भएका हुन् ।

ईपीएलको फ्रेन्चाइज काठमाडौं किंग्स–११ बाट अफ्रिदीले खेल्नेछन् । क्लबले आईकनिक प्लेयरका रुपमा अफ्रीदीलाई भित्र्याएको हो ।

४४ वर्षीय अफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट, ३९८ ओडिआई र ९९ टी–२० आई खेलेका छन् ।  सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म यो प्रतियोगीता हुनेछ । जसमा ६ टिम सहभागी हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ