निर्वाचन आयोगमा आज जपसाको आधिकारीकता विवादबारे फैसला हुँदैछ । त्यस अघि ईजलाशले अहिले जसपाको केन्द्रीय कार्यकारीणी समितिका सदस्यहरुको सनाखत लिईरहेको छ । जुन पक्षको बहुमत पुग्छ उसैले जसपाको आधिकारीकता पाउनेछ ।
त्यसरी हेर्दा पार्टी र संसदीय दल दुबैतिर उपेन्द्र यादव पक्ष हावी रहेकाले ठाकुरको भविष्य संकटमा परेको हो ।
आजै फैसला पछि पार्टी विभाजनका लागि ठाकुरसँग संसदीय दल र पार्टी केन्द्रीय कार्यकारीणी समितिमा ४० प्रतिशत संख्या नरहेकाले उनले पार्टी विभाजन गर्न सक्ने छैनन् भने नयाँ पार्टी खोल्दा सो पक्षको सांसद गुम्ने खतरा रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline