राष्ट्रिय फुटवल टोलीका प्रशिक्षक अल्मुताईरीद्धारा राजीनामा दिने घोषणा

राष्ट्रिय फुटवल टोलीका प्रशिक्षक अल्मुताईरीद्धारा राजीनामा दिने घोषणा

  • आइतवार, साउन १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन् ।

प्रशिक्षक अलमुताइरीले सामाजिक संजालमा लेख्दै आफुले राजीनामा दिने बताए ।

अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको बताए ।

नेम्बाङले गत तीन हप्तादेखि विभिन्न नाटक गरेको अब्दुल्लाहको आरोप छ ।
नेपाली फुटवल समर्थक भने उनको यो घोषणाबाट निराश बनेका छन् । उनले टिम सम्हालेपछि नेपालले आक्रामक फुटवल खेल्ने रणनीति लिन थालेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ