निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष पूराः अझै सम्म वास्तविक दोषी पत्ता लाग्न सकेन

निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष पूराः अझै सम्म वास्तविक दोषी पत्ता लाग्न सकेन

  • आइतवार, साउन १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि विभत्स हत्या भएको तीन वर्ष पूरा भएको छ । यस बीचमा चर्को दबाब र आन्दोलनका बीच पनि हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।
ओली सरकारले हत्यारा पत्ता लगाएरै छाड्ने भने पनि वास्तविक दोषी लगाउन सकेन ।
त्यसपछि अहिले काँग्रेसको नेतृत्वमा सरकार बनेको छ ।
फेरी पनि दोषी पत्ता लगाएर कडा कार्बाही गर्न आवाज उठ्न थालेको छ ।
स्वयं काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले निर्मला पन्तको बलात्कार र हत्या प्रकरणबारे समयले जवाफ मागेको भन्दै आफ्नै सरकारको ध्यानाकर्षण गराएका छन् ।
अहिले गृहमन्त्री बालकृष्ण खाँडमाथि निर्मला पन्तको हत्या र बलात्कारको अनुसन्धान गरी दोषीमाथि कार्बाही गर्नु पर्ने दबाब शुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ