टोकियो ओलम्पिकमा आज १८ स्वर्ण पदकको टुंगो लाग्ने

टोकियो ओलम्पिकमा आज १८ स्वर्ण पदकको टुंगो लाग्ने

  • आइतवार, साउन १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

एजेन्सी, १० साउन । टोकियो ओलम्पिकको दोस्रो दिन आज विभिन्न ९ खेलका १८ स्वर्ण पदकको छिनोफानो हुनेछ । ओलम्पिकमा पहिलो पटक समावेश गरिएको स्केटबोर्डीङ खेलको पहिलो खेल आज हुँदैछ ।

यसैगरी आज पौडी, आर्चरी, साईक्लीङ, डाइभिङ, फेन्सीङ, जुडो, सुटिङ, तेक्वान्दो र भारत्तोलन खेलमा स्वर्ण पदकको भिडन्त हुादैछ ।
टोकियो ओलम्पिकमा अहिलेसम्म तिन स्वर्ण पदक जितेर चिनले अग्रता लिएको छ ।

एक एक वटा स्वर्ण पदक तथा एक एक वटा रजत पदक जितेका इटाली र जापान क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् ।

३२ औं ग्रिष्मकालिन ओलम्पिकको पहिलो दिन शनिवार ९ देशले स्वर्ण पदक जितेका छन् । रजत र कास्य पदक समेत गरि कुल २८ देशले पदक तालिकामा नाम लेखाएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ