सरकार र गठबन्धन सफल पार्ने पाँच दलको निर्णय

सरकार र गठबन्धन सफल पार्ने पाँच दलको निर्णय

  • शनिबार, साउन ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

सरकारमा सहभागी भएका र समर्थन गरीरहेका पाँच दलीय गठबन्धनले सरकार र गठबन्धनलाई सफल बनाउने निर्णय गरेको छ । आज वालुवाटारमा भएको छलफलमा सो निर्णय गरिएको हो ।
पाँच दलीय गठबन्धनले सरकार सफल र प्रभावकारी बनाउने निर्णय गरिएको हो । सो गठबन्धनमा काँग्रेस, माओवादी, जसपा, एमाले माधव समुह र जनमोर्चा सामेल रहेका छन् ।
छलफलमा प्रधानमन्त्री देउवा सहित काँग्रेसका नेता, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल , जसपा अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाका चित्र बहादुर केसी लगायतका नेता सहभागी थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ