टोकियो ओलम्पिक २०२० शुरु, कम दर्शकका साथ खेलहरु हुँदै

टोकियो ओलम्पिक २०२० शुरु, कम दर्शकका साथ खेलहरु हुँदै

  • शुक्रबार, साउन ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

कोरोना महामारीका कारण ढिलो गरी जापानमा टोकियो ओलम्पिक २०२० औपचारीक रुपमा शुरु भएको छ । आज एक भव्य समारोहका बीच जापानका सम्राट नरुहितोले ओलम्पिक समारोहको उद्घाटन गरेका छन् । १५ विदेशी नेताहरुको उपस्थितिमा नरुहितोले उद्घाटन गरेका हुन् ।
महामारीका कारण विशेष र्सांस्कृतिक प्रस्तुतिहरु यस पटक गरिएका छैनन् । भने केही प्रस्तुति कोरोना महामारीमा ज्यान गुमाएका र संघर्ष गरेका खेलाडीमा समर्पित गरेर प्रदर्शन गरिएको छ ।
ओलम्पिक मशाल प्रज्वललित गर्ने खेलाडीहरुको नाम समेत गोप्य राखिएको छ ।
रंगशालामा एक हजार भन्दा कम दर्शकको उपस्थितिमा खेल खेलाईने आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ