रिण खोजेर होस् वा सापटी लिएर जनताका लागि खोप ल्याउछौँः प्रधानमन्त्री देउवा

रिण खोजेर होस् वा सापटी लिएर जनताका लागि खोप ल्याउछौँः प्रधानमन्त्री देउवा

  • शुक्रबार, साउन ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

प्रधानमन्त्री शेर बहादुर देउवाले जति महंगो भए पनि खोप ल्याएर जनतालाई लगाउने बताएका छन् ।
आज संसदमा संवोधन गर्दै प्रधानमन्त्री देउवाले चूनौतीपूर्ण भए पनि सरकारले खोप ल्याएरै छाड्ने बताए । रिण काढेर, सापटी लिएर भए पनि खोप किन्न पैसाको अभाव हुन नदिने उनको भनाई छ ।
यसै गरी अब जनताले देख्ने गरी विकास र प्रगतिको काम पनि सरकारले थाल्ने र त्यस्तो काम छ सात महिना पछि शुरु हुने उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ