ओली र नेपालको दबाबमा भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिए

ओली र नेपालको दबाबमा भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिए

  • शुक्रबार, साउन ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ । एमाले नेता भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । रावलले आजै सभामुखलाई भेटेर राजीनामा फिर्ता लिएको जानकारी गराएका थिए ।
रावललाई राजीनामा फिर्ता लिन पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपाल एवं कार्यकर्ता पक्तिले समेत दबाब दिएपछि रावलले राजीनामा दिएका हुन् ।
उनको समुहले देउवालाई विस्वासको मत दिने भएपछि रावलले राजीनामा दिएका थिए । उनी एमाले भित्र माधव समुहको टिमका प्रभावशाली नेता हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ