साउन ८, काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारीलाई केन्द्रबिन्दु बनाएर ३.५ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline