ओलीले सोधे २२ सांसदलाई स्पष्टीकरण : बिपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कृयाकलाप के कति कारणले गर्नु भएको हो ? साधारण सदस्यबाटै निष्कासन किन नगर्ने ?

ओलीले सोधे २२ सांसदलाई स्पष्टीकरण : बिपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कृयाकलाप के कति कारणले गर्नु भएको हो ? साधारण सदस्यबाटै निष्कासन किन नगर्ने ?

  • बुधबार, साउन ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

एमालेले प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा विस्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । हिजो साउन ५ गतेकै मिति राखेर आज बैठककै बीचबाट सांसदहरुलाई सो स्पष्टीकरण पत्र ईमेल गरिएको छ भने कतिपयलाई हार्डकपि समेत पठाईएको छ ।
पत्रमा ओलीले विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कृयाकलाप के कति कारणले गरेको हो ? तपाईलाई पार्टी विधान अनुसार निष्कासन किन नगर्ने ? नगर्नु पर्ने कुनै कारण भए २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्नुहोला अन्यथा जवाफ चित्त बुझ्दो नभएमा वा जवाफ नदिईएमा विधान बमोजिम निष्कासन गर्ने चेतावनी अध्यक्ष ओलीले दिएका छन् ।
हेर्नुस् पत्र :

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ