मन्त्री छान्न माओवादी स्थायी समितिको बैठक जारी

मन्त्री छान्न माओवादी स्थायी समितिको बैठक जारी

  • बुधबार, साउन ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक जारी छ । पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारमा पठाउने नयाँ मन्त्रीहरुका बारेमा छलफल भईरहेको छ । यस अघि जनार्दन शर्मा र पम्फा भुषाल मन्त्री बनिसकेका छन् ।
बुझिए अनुसार उपप्रधानमन्त्री सहित सरकारमा नेतृत्व गर्ने नेता सहित अन्य मन्त्री बैठकले निर्णय गर्ने संभावना रहेको छ । यद्यपि, प्रधानमन्त्री देउवासँग अझै पनि मन्त्रालयको टुंगो लागि नसकेकाले आज नामै भने सार्वजनिक गर्ने संभावना नरहेको एक नेताको दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ