काठमाडौं, साउन ५ । नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनमा भौतिक उपस्थिति संभव नभए ‘डिजिटल भोटिङ’ गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेसले पार्टीको आगामी १४औं महाधिवेशमा कोरोनाका कारण भौतिक उपस्थित हुन सक्ने अवस्था नभए ‘डिजिटल भोटिङ’ गर्ने निर्णय गरेको आज विज्ञप्ति मार्फत जनाएको छ ।
कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बाबजुद विभागले ‘डिजिटल भोटिङ’को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।



यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline