एमाले केन्द्रीय समितिको बैठक आज पनि बस्दै, माधव समुह सहभागी नहुने

एमाले केन्द्रीय समितिको बैठक आज पनि बस्दै, माधव समुह सहभागी नहुने

  • मङ्लबार, साउन ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

नेकपा एमाले केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठक अपरान्ह तीन बजे तुलसीलाल अमात्य प्रतिष्ठान ललितपुरमा बस्ने छ । बैठकले हिजो स्पष्टीकरण सोधिएका २२ पार्टीका सांसदबारे के गर्ने भन्ने निर्णय गर्नेछ ।
आज पनि माधव समुह बैठकमा सहभागी हुने संभावना कम रहेको छ । स्पष्टीकरणको जवाफ समेत नेताहरुले दिईसकेका छैनन् ।
पार्टी निर्णय विपरीत प्रधानमन्त्री देउवाको पक्षमा मत दिएका २२ सांसदलाई कार्बाही गर्ने तयारीका लागि स्पष्टीकरण सोधिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ