सिन्धुपाल्चोक र मनाङ विपद संकटग्रस्त क्षेत्र घोषित,साउन ६ गते बकर ईदको सार्वजनिक विदा

सिन्धुपाल्चोक र मनाङ विपद संकटग्रस्त क्षेत्र घोषित,साउन ६ गते बकर ईदको सार्वजनिक विदा

  • सोमवार, साउन ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौँ साउन ४ । सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ती जिल्ललाई असोज मसान्तसम्म लागू हुनेगरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यी जिल्लालाई असोज मसान्त सम्म विपद संकटग्रस्त क्षेत्र घोषणा गरी राहत उद्धार र पुनस्थापनाको काम अघि बढाउनेछ ।
साथै सरकारले स्वास्थ्य सामाग्री र खोप उपलव्ध गराउने सबै देशलाई धन्यवाद दिएको छ ।

यसैबीच सरकारले मुसलमान समुदायको बहर इदको अबसरमा साउन ६ गते सार्वजनिक विदा दिने पनि निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ