मोदीले गरे देउवालाई फोन, खोप चाँडै उपलव्ध गराउने आस्वासन

मोदीले गरे देउवालाई फोन, खोप चाँडै उपलव्ध गराउने आस्वासन

  • सोमवार, साउन ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेर बहादुर देउवालाई टेलिफोन सम्पर्क गरेका छन् । ढिलो गरी बधाई दिएका मोदीले आज फोन गरी अब मिलेर काम गर्न प्रस्ताव गरेका छन् ।
वार्तामा दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालये जनाएको छ ।

टेलिफोन कुराकानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई चाँडै नै कोभिडविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएको परराष्ट्र मन्त्रायलकी प्रवक्ता एवं सहसचिव सेवा लम्सालले जानकारी दिईन् ।
भारतलाई अग्रिम भुक्तानी दिँदा समेत नेपाललाई खोप दिएको छैन । जसका कारण १४ लाख बढी नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ