नेकपा एमाले केन्द्रीय समितिको बैठक जारी छ । आजको बैठकमा पनि माधव समुह उपस्थित छैन । यस अघि स्थायी समितिको बैठकले प्रधानमन्त्री देउवालाई विस्वासको मत नदिने सांसदहरु एमालेको हुन नसक्ने निर्णय गरे अनुसार पार्टीका २२ सांसदलाई कार्बाही हुन सक्ने संभावना छ ।
बैठक तुलसीलाल अमात्य प्रतिष्ठानको हल ललितपुरमा जारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline