एमाले केन्द्रीय समितिको बैठक बस्दै, देउवाको पक्षमा मत हाल्ने २२ सांसदलाई कार्बाहीको संभावना

एमाले केन्द्रीय समितिको बैठक बस्दै, देउवाको पक्षमा मत हाल्ने २२ सांसदलाई कार्बाहीको संभावना

  • सोमवार, साउन ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । आजको बैठकले पार्टीको निर्देशन विपरीत देउवाको पक्षमा मतदान गर्ने २२ सांसदलाई कार्बाही हुन सक्ने अनुमान गरिएको छ ।
यस अघि स्थायी समितिको बैठकले देउवाको पक्षमा मत दिने सांसदहरु एमालेमा नरहने निर्णय गरीसकेको छ ।
केन्द्रीय कमिटीको १४औँ बैठक आज बिहान ११ बजेका लागि डाकिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
माधव नेपाल सहित २२ सांसदले देउवाको पक्षमा मत दिएका थिए भने १० जना तठस्थ बसेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ