प्रधानमन्त्री शेर बहादुर देउवाले संसदबाट विस्वासको मत प्राप्त गरेका छन् । उनलाई कुल १६५ सांसदले मत दिएका छन् । यसै गरी विपक्षमा ८३ मत खसेको छ । जम्मा २४९ मत खसेको थियो । एमालेका केही सांसद तठस्त रहेका छन् । राप्रपाको एक मत तठस्त रह्यो ।
एमालेका २२ सांसदले देउवाको पक्षमा मतदान दिएका छन् भने केही मतदान प्रकृयामा सहभागी भएनन् ।
काँग्रेस, माओवादी, जसपा, जनमोर्चा र एमाले मिाधव समुहका सांसदहरुले उनलाई विस्वासको मत दिएका हुन् ।
एमाले ओली पक्षले विस्वासको विपक्षमा मत दिएका छन् । यस्तै राप्रपा तठस्त बसेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline