सत्ताको साँठगाँठको हतारोले अन्ततः पार्टी र संसदीय दलमा कमजोर बन्दै महन्त ठाकुर !

सत्ताको साँठगाँठको हतारोले अन्ततः पार्टी र संसदीय दलमा कमजोर बन्दै महन्त ठाकुर !

  • आइतवार, साउन ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

ओली नेतृत्वको सरकारमा सामेल भएको १८ दिनमै सर्वोच्च अदालतको आदेश अनुसार सत्ताबाट बाहिर पुगेको जसपा ठाकुर महतो पक्ष पार्टी र संसदीय दल दुबै तिर कमजोर बनेको छ ।
त्यतिखेर ओली सरकारमा सामेल हुन नहुने र विपक्षी गठबन्धनमा रहेको यादव पक्ष अहिले बलियो बनेको छ ।
दिन दिनै ठाकुर समुहबाट मन्त्री समेत बनेका सांसदहरु यादवतिर ढल्किएका छन् भने पार्टी कमिटिमा पनि यादव बहुमतमा रहेका छन् । जस कारण निर्वाचन आयोगले जसपाको आधिकारीकता यादव पक्षलाई दिने संभावना छ ।
अहिले १७ सांसद मात्रै रहेको यादव समुहमा १९ सांसद पुगेका छन् । यसले एकातिर देउवा सरकार बलियो बन्दै गएको छ भने पार्टी भित्र उपेन्द्र यादव । यसले ठाकुर महतो समुह थप कमजोर बन्दै गएको देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ