नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक आज बस्दै छ । संसद शुरु हुनु अघि त्यसमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न आज संसदीय दलको बैठक बोलाईएको हो । संसदीय दलको बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा संसद र राष्ट्रिय सभाका सदसयहरुलाई बोलाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline