साढे तीन वर्ष प्रतिपक्षमा बसेपछि सत्तापक्षमा बदलिएको काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ । दिउसो २ बजे बैठक लोत्से हलमा बस्न लागेको काँग्रेस संसदीय दलले जनाएको छ । बैठकले संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्ने छ । संसदको बैठक आजै चार बजे बस्ने छ ।
काँग्रेस संसदीय दलका नेता समेत रहेका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बनेपछि अब विस्वासको मत लिन बाँकी छ । सो रणनीतिका बारेमा पनि आज छलफल हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline