सर्वोच्च अदालतले पुनस्थापना गरिदिए पछि संसदको पहिलो बैठक आज बस्दै छ । गत असार २८ गते सर्वोच्च अदालतले संसद पुनस्थापित गरिदिएको थियो ।
जेठ ८ गते राष्ट्रपतिले संसद भंग गरिदिएकी थिईन् ।
आज अपरान्ह ४ बजे संसदको बैठक बस्ने छ । आजबाट एमालेले प्रतिपक्षीको भूमिका निर्वाह गर्नेछ ।
काँग्रेस, माओवादी केन्द्र र जसपा उपेन्द्र यादव पक्ष आज सत्तारुढ पक्षको कुर्सीमा बस्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline